प्लास्टिक न्यूनीकरण गर्न मृत सागरको आकृति

काठमाडौँ – प्लास्टिक न्यूनीकरण गर्नुपर्ने उद्देश्यका साथ आज झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास गरिएको छ । बन तथा वातावरण मन्त्रालय र स्टेम फाउन्डेनले संयुक्तरुपमा आज टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा वातावरणमा प्लास्टिकले पारेको असर न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गराउन झोलाबाट मृत सागरको आकृति बनाइको हो । विभिन्न सङ्घसंस्था तथा विद्यालयका प्रतिनिधिको उपस्थितिमा … Continue reading प्लास्टिक न्यूनीकरण गर्न मृत सागरको आकृति